Namaste FM 107.2 MHz,Itahari

नेपाल कसरी बिग्रियो थाहा छ ???
...
हाकिम - घुस खोरी हुनाले
पुलिस - अर्काकी स्वास्नी ताक्नाले
वकिल - झुटो बोल्नले
नेता - कालो सम्पती थुपार्नले
जनता - नेताको आस गर्नाले
श्रीमान - कान्छिको भाट्टी धाउनाले
श्रीमती - फेसबुक चलाऊन जान्नाले
छोरा - कानमा मुन्द्रा लाउनाले
छोरी - छोटा बस्त्र लाउनाले !!!