Our best soccer player christiano ronaldo

साढे २ महिनाअघि भेटिएका बालक लिन अझै
कोही आएनन्....धेरै भन्दा धेरै सेयर गरिदिनु होला
=======================
=========Diyu===========
जनकपुरधाम, कातिक २१- साढे २ महिनाअघि फेला परेका डेढ
वर्षका बालकका आफन्त अझैसम्म सम्पर्कमा आएका छैन । गत
साउन ३० गते
बेलुकी महोत्तरी बखरीको नहर
छेउमा एक बालक रोई रहेको अवस्थामा फेला परेका थिए । सुनसान अवस्थामा नहर छेउमा रोईरहेका ती नाबालकलाई
धनुषा नगराईनका नागेन्द्रलाल कर्णले देखेपछि उठाएर ल्याई जनकपुर
स्थित कविर अनाथ आश्रममा जिम्मा लगाउनु भएको थियो ।
नाबालक भेटिए लगतै सञ्चार माध्यममार्फत खबर सार्वजनिक
भएतापनि हालसम्म कोहि नआएपछि बालकलाई कसैले छाडेको हुन
सक्ने आश्रमका सञ्चालक सन्त सत्यनारायण आलोकले
जानकारी दिनुभयो ।