EPS NEPAL FAMILY

कोरियन भाषा परीक्षा [EPS TOPIK] परीक्षा दिएर बसेका, पास गरेका कोरिया गईसकेका, नयाँ परीक्षाको लागि तयार गर्दै गरेका लगायत EPS सँग सम्बन्धित सबै साथीहरुको लागि यो ग्रुप बनाईएको हो। यो एउटा सबैको साझा चौतारी हो, यसलाई सफा राखि चाहिने र सम्बन्धित मात्र पोष्ट गर्न म सबैलाई आग्रह गर्दछु। यो ग्रुपमा तपाई हाम्रा महिला दिदीबहिनीहरु पनि हुनुन्छ। यसमा प्रयोग गर्ने भाषामा विशेष ख्याल राखिदिनुहुन सबैमा अनुरोध गर्छु। अमर्यादित कृयाकलाप गर्ने तथा असभ्य भाषा प्रयोग गर्ने जो कोहिलाई तुरुन्तै बिना सूचना ग्रुपबाट सदाको लागि हटाईनेछ।

मलाई बिश्वास छ तपाई साथीहरुले यो साझा चौतारीको भरपुर फाईदा लिनुहुनेछ। जय ईपीएस जय नेपाल