Just chil inaruwa frn

मिति २०७१ पौष ३० गते बुधबार गोरखापत्रमा प्रकाशित
बस्तुगत
प्रश्नोतरहरु
• सन् २०१६ को ३१ औं गृष्मकालिन ओलम्पिक खेलकुद
प्रतियोगिता कुन देशमा हुने भएको छ ?
– रियो दि जेनेरियो, ब्राजिल
• क्याटरिङ व्यवसायको सुरुवातकर्ता एवं
उद्योगी बिएल
शर्माको कहिले निधन भएको हो ?
– वि.सं २०७१ पुस २७

समृद्धि फाउन्डेसनको आयोजनामा एसिया लिवर्टी फोरम
२०१५
नामक सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ,
– सन् २०१५ जनवरी ८ देखि १०, नेपाल
• मुलुकलाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने
उद्येश्यसहित ल्याउन लागिएको पर्यटन गुरुयोजना ( सन्
२०१५ –
२०२४ ) अनुसार सन् २०२४ सम्ममा वार्षिक
कति पर्यटक
भित्र्याउने लक्ष्य छ ?
– २५ लाख
• मिस अर्थ– २०१४ को उपाधि जित्ने
सुन्दरी को हुन् ?
– जेमी हेरेल
• मानिसको अनुहारमा कति वटा हाड हुन्छन् ?
– १४ वटा
• घरायसीस्तरमा पानी शुद्ध गर्ने
तरिकामध्ये
सबैभन्दा विश्वसनीय एवं सजिलो उपाय कुन
हो ?
– उमालेर
• कुन Love Hormone हार्मोनलाई भनिन्छ ?
– Oxytocin Hormone
• नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्धारा
विज्ञान
तथा प्रविधि पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
– भोजराज श्रेष्ठ
• सहकारीको अवधारणा कहिले र कुन
देशबाट आएको हो ?
– सन् १७६१, स्कटल्याण्ड
• कुन सार्क राष्ट्रको बिदा पर्यटन
सूचीमा नेपाल परेको छ ?
– भारत
• २०७१ सालमा प्रदान गरिने
गंकी धुस्वाँ बसुन्धरा पुरस्कारबाट
सम्मानित हुने श्रष्टा को हुन् ?
– राजभरोस कापडी भ्रमर
• वि.सं २०७१ पुसमा भएको १९ औं राष्ट्रिय
महिला भलिबल
प्रतियोगिताको उपाधि कसले जित्यो ?
– एपीएफ क्लब
• सन् २०१५ जनवरीमा प्रदान
गरिएको एसिया प्यासिफिक
प्रेस्टिज बिजनेस ब्रान्ड अवार्ड कसले प्राप्त गरेको छ ?
– माई इन्भेस्टमेन्ट ग्रुप
• फोब्स पत्रिकाले सन् २०१४ मा प्रकाशित
गरेको विश्वका शक्तिशाली व्यक्तिको सूचीमा विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति को हुन् ?
– भ्लादिमिर पुटिन
विश्वका ठुला९ वटा भुकम्पहरुः
१. चिलि सन् १९६० मे २२ मा ९.५ रेक्टर
स्केल
२. अलास्का सन् १९६४ मार्च २८ मा ९.२
रेक्टर स्केल
३.एन्ट्रिएनोफ टापु सन् १९५२ मार्च ९
मा ९.१ रेक्टर स्केल
४. कामचटका सन् १९५२ नोभेम्बर ४
मा ९.० रेक्टर स्केल
५. सुमात्रा सन् २००४ नोभेम्र ४ मा ९.०
रेक्टर स्केल
६. इक्वेडर सन् १९०६ जनवरी ३१ मा ८.८
रेक्टर स्केल
७. रेड टापु सन् १९६५ Feb ८.७ रेक्टर
स्केल
८. भारत चिन सीमा सन् १९५० अगस्ट १५
८.६ रेक्टर स्केल
९. कामचट्का सन् १९३३ Feb ८.५ रेक्टर
स्केल
केही जानकारीहरु 1. सबैभन्दा बढी पटक रक्तदान गर्ने –
प्रेमसागर
कर्माचार्य
2. व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने –
शिद्धार्थ शमशेर राणा
3. सबैभन्दा बढी पानी पर्ने स्थान –
पोखरा‚ लुम्ले
4. सबैभन्दा बढी बिकेको पुस्तक – मुनामदन
5. बढी जिल्ला भएको अञ्चल – बागमति
6. गजुर भएको मन्दिर – कृष्ण मन्दिर
7. चरा पाइने क्षेत्र – अरुण उपत्यका
8. बढी धर्मावलम्बी – हिन्दु
9. अलैंची बढी उत्पादन हुने – ताप्लेजुङ
10. बढी धान फल्ने जिल्ला – झापा
11. बढी खेतियोग्य जमिन
भएको जिल्ला – मोरङ
12. नेपालको जातिगत जनसंख्यामध्ये
सबैभन्दा बढी निजामती सेवामा प्रवेश गर्ने
जाति- राजपुत
13. सबैभन्दा बढी जाडो हुने जिल्ला –
मुस्ताङ
14. सबैभन्दा बढी गर्मी हुने जिल्ला –
नेपालगञ्ज
14. सबैभन्दा बढी एचअाइभि संक्रमित
रहेका जिल्ला – दैलेख
15. २०१४
को सबैभन्दा बढी डिभि पर्नेमा नेपाली (६
हजार ८२ जना)
16. २०७० सालमा सबैभन्दा बढी विद्युत
रोयल्टी प्राप्त गर्ने जिविस-
गोरखा (तीन
करोड ८५ लाख) (दोश्रो-मकवानपुर‚ २ करोड
७० लाख)