Buy and Sell Everything in Bhutan

खोला तरी पारी पुगे, वारी छुट्यो मन,,
तिम्रो आसु पुच्छु भन्थे, आफै दुखे झन,, तिम्रो छेउ पुग्नै नपाई, वरै छुट्यो मन,,
ओत दिन्छु भन्थे तिमीलाई, आफै रुझे झन,, तिमि थियो धेरै टाढा, यता मलाई दुख्दा....
दोबाटोमा एक्लै पाए, मेरो आखा खुल्दा...... (साभार गरिएको गजल )