झुटो हैन मैले तिमीलाई साँचो माया गरेको छु

झुटो हैन मैले तिमीलाई साचो माया गरेको छु

(मायाँ गर्नु मात्र ठुलो कुरा हैन , मायाँको अर्थ खोज्नु पनि ठुलो कुरा हो - jivan ma sadhai tyo le matra harpal sath ani maya garxa jasko man aru ko vanda beglai xa . मायाँमा धोका दिने यहा धेरै छन बट मायाँमा जिवन दिने ठोरै छन् . म चाहान्छु कसैलाईपनि मायाँ गर्द रुप हैन भित्री habit हेरेर bisuwash garnush.
(मायामा धोका हैन जिवन दिनुस्)
मायामा रुप हैन सच्चा मन खोज्नुस्