हिन्दु जागरण नेपाल,अभियान इजरायल

सहयोगको लागि बिनम्र अनुरोध । सक्नु हुन्छ भने सहयोग गर्नु नत्र शेयर गरेर धेरै भन्दा धेरै लाई जानकारी गराइ आमालाई बचाउने अभियान मा सहयोग गर्नु होला धन्यवाद यी चेली मेरो नजिकैको छिमेकी हुन । र उनी सङ 2 छोरी र एक बालक छोरा पनि छ । बिवाहा हुनु पुर्बको बसोबास मोरङ टाडि गाबिस वडा नम्बर 8 धोबेनी हो । र यो चेलिको नाम रुप माया श्रेष्ठ हो । हाल उनी स्तन क्यान्सर बाट अत्यन्तै पीडित छन । तस्बिरमा तपाइहरुले पनि प्रष्ट देखिरहनुभएको छ । सामन्य आर्थिक हैसियत भएका यी बिमारी रुपा श्रेष्ठको उपचार गर्ने क्रममा आफू संग भएका सबै पैसा सकि सकेको छ । थप उपचार गर्न केही पैसा छैन । अब कसैको मानबिय दया माया र सहयोग बाहेक उनी संग अरु केही विकल्प छैन । डाक्टरको सल्लाह बमोजिम उनको स्तन अप्रेसन गर्नु पर्ने भएको छ । कृपया यदि तपाइहरु यी गरिब, पिडित, चेलिलाइ आर्थिक सहयोग र उद्दार गरिदिनुहुन देस बिदेसमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु माझ फेरिपनी दुइहात जोडि अनुरोध गर्दछु ।तपाइहरुले विशेष जानकारिको लागि वहाको दिदी साबित्र श्रेष्ठ संग मोबाइल नम्बर 9842631243 मा प्रत्यक्ष कुरा गर्न सक्नु हुनेछ । सहयोगको निम्ति ग्लोबल आइएमी बैंकको खाता नम्बर 514011366360 मा जम्मा गर्नु सक्नु हुनेछ । साथै यो status लाई सक्दो share गरिदिनुहुन पनि म आग्रह गर्दछु । हाम्रो सानो सहयोगनै कसैको लागि जीवनदान साबित हुनसक्छ । सेवरो, नमस्ते सम्पुर्ण मित्रहरू ।