कृषि अभियान नेपाल

कृषि सम्बन्धी ग्रुप मा बाहीर का कुरा हरु पोस्ट गर्ने हरु लाई यश group बाट हटाईछ। के भनु हुन्छ plz coment साथी हरु !!!!!!!

कृषि अभियान डट कमले कृषि क्षेत्रमा भएका विकासका बारेमा जानकारी दिनेछ । कृषि उपकरण, औजार, कृषि उत्पादनमा भएका नयाँ नयाँ विकास, हाम्रो माटो सुहाउँदो खेती प्रणाली, बजार व्यवस्था र उपभोक्तासँग किसानलाई सिधैं जोड्ने प्रयास गर्नेछ । नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भरताको बाटोमा अघि बढाउन थोरै मात्र भए पनि योगदान गर्ने कृषि अभियान डट कमको प्रयास हो ।
त्यसैले यसलाई अझ सशक्त बनाउन तपाईले आफूसँग भएको सूचना, समाचार, विचार, अनुभव, जानकारी दिएर सहयोग गर्न सक्नुहुनेछ .
http://www.krishiabhiyan.com/

बिज्ञापन, समाचार, तपाईको संस्थाको जानकारी सम्बन्धि पोस्ट यस group मा पोस्ट नगरिदिनु होला। बरु कृषि सम्बन्धि प्रबिधि , कुनै बालि खेति गर्ने तरिका तपाइले गर्दै आएको अथवा सिकेको प्रबिधि छ भने पोस्ट गर्नुहोला। अलिकति उपयोग हुनेखाल को group बनाउने उदेश्य हो हाम्रो।
कृषि अभियान नेपाल
कृषि अभियान मा किशानकै कुरा मात्रै राखी दिनु है