नेपाल तामाङ संघ,दक्षिण कोरिया (Nepal Tamang Association,south korea)

शुभकामनाको साथमा हार्दिक निमन्त्रणा !!!
ल्हास्सो /फ्याफुल्ला नमस्ते,तशीदेले,सेमुना,सेवारो,जोजोलक्पा,झोर्ले साथै छ्याजालो !!!
इजरायलवासी तामाङ ज्योज्यो/आले/नाना /आङ (बुरिङ) हरु लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्युभाईहरु सम्पूर्णमा तामाङ सोनाम ल्होछार २८५१ औं ग्युल्हो (भेडा वर्ग ) को पावन अवसरमा अग्रिम हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु | नेपाल तामाङ समाज घेदुङ,इजरायलको आयोजनमा भव्य र सभ्यका साथ २८५१ औं ग्युल्हो (भेडा वर्ग ) तामाङ सोनाम ल्होछार नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित सेलो गायिका जमुना योन्जन तामाङको साथमा स्थानीय कलाकारहरुको शसक्त प्रस्तुति हुन गैरहेकोले तामाङ समुदायको धार्मिक तथा सांसकृतिक महानपर्व ल्होछार कार्यक्रम मनाउनको निमित इजरायलवासी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाज्युभाईहरुमा हार्दिक निमन्त्रणा गर्दछु |
मिति :-२३ जनवारी २०१५ सुक्रबार
स्थान :-यद्खारूचिम -१५
समय :-७ :०० बजे बेलुकी.................