नेपाली गाउँ खाने कथा 2 - ( NEPALI GAU KHANE KATHA 2).

मलेसियामा दिन प्रतिदिन हत्या हिँसा गर्ने क्रम बढिरहेको छ।त्यसैले बिन्ती छ नेपाली दाजुभाईहरु दुइ चार पैसा कमाउने लोभले यो मलेसिया नआउनु होला।
‪#‎जनचेतनाको_लागी_सक्दो_शेयर_गरिदिनुहोला‬।। नेपाल सरकार संग अनुरोध कृपया मलेसिया एकदमै असुरक्छित देस छ
तेसैले मलिसिया पठाउने जो कोहि ब्यक्ति होस् वा मेन्पावरलाई रोक
लगाउन सम्बन्धित निकायको गम्बिर ध्यान आकर्सन गराउन चाहान्छु !
धन्यवाद हामी नेपालि दाजुभाईहरु पनि आफनतहरुलाइ
रोज्गारकोलागि नजा भन्नुहोला !दिउसै लुट्ने मार्ने
काला जातका मानिसहरुले बादी दुख दिदा रहेछ्न तेसैले
नेपाल सरकार र सम्बन्धित दुताबासले बेलैमा ध्यान दिनु होला !
फोटो आफै बोल्छ ………घतना हेर्नुहोस सकेको एक सेएर
गरिदिनुहोला .धन्यबद