Assam Gorkha Nepali Natya mancha.

भट्टी भीत्रै आउनेको दोश होकी हैन?
अङ्ग अङ्ग देखाउनेको दोश होकी हैन? पीयो पीयो उसै माथी हमला गरेछ।
पिउने भन्दा पिलाउनेको दोश होकी हैन? मदहोसमा मन्द मन्द बेहोस भएर!
सान्तीकाे धज्जि उडाउनेको दोश होकी हैन? घरमा बिचरी कुरेर बसीरहेकी हुन्छ।
भट्टीमै रात बिताउनेको दोश होकी हैन? मध्य रातमा भेटौ भन्ने आफै नआउने ।
सारा कबुल गराउनेको दोश होकी हैन?
‪#‎arjun‬