कोरियामा नेपाली साथीहरु

कोरियामा नेपाली साथीहरु ,
कोरियामा रहेको नेपालीहरुको Facebook Group मध्य यो पनि एउटा Facebook Group हो l कोरियामा काम गर्न आएको नेपाली साथीहरुको धेरै दुखः छ l झन् हामी नेपालको परिवार ,साथीहरु सब छोडेर आएको ,आखिर विदेशमा आफ्नो परिवार भन्ने पनि नेपाली साथीहरु त हो नि l त्यसैले हामी सबै नेपाली साथीहरु एक आपसमा मिल्नुपर्छ l एक साथीले अर्को साथीलाई सम्मान गर्नुपर्छ l यस Facebook Group मा कोरियामा रहेका नेपालीहरु साथीहरुले आफ्नो सुख-दुखका कुराहरु बाड्न सक्नुहुन्छ l साथीहरुलाई सुभकामना संदेश , मनोरंजनात्मक,साहित्यिक ,हास्यव्यंग्यक लेख रचनाहरुहरु पनि राख्न सक्नुहुन्छ l
अनि साथीहरु कोरियामा नेपालीहरुको गतिबिधिहरुका समाचारहरु पनि राख्न सक्नुहुन्छ यस Group मा l
कृपया साथीहरु यस Group मा कोरियामा रहेका नेपाली साथीहरु मात्र ADD गर्नुहोस l