BAITADI SAMAJ ( हमरो बैतडी समाज )

नेपाल अधिराज्यको सुदूर पशिमांचल अन्तर्गत महाकाली अञ्चलमा पर्ने बैतडी एउटा सुन्दर जिल्ला हो I आफ्नै भेषभुषा, भाषा र संसकृति को बिशिष्टता बोकेको एउटा बिकट पहाडी भेकमा पड्ने यो जिल्ला वास्तबमा एउटा देब भुमि हो I कठिन परिश्रम , लगनशिलता, सालिनता र दृढ निस्चयता यहाँ को पनि, हावा, र माटो मा कुटी कुटी भरिएको छ I यहि अनमोल बाताबरण को फल स्वरूप यसका सपुतहरुले राष्ट्र , राष्टियता, र पुरै विश्व को लागि बिशिष्ट योगदान दिएको बैतडीको इतिहासले प्रस्ट देखाऊ छ I

बैत्डेली भाषा यो जिल्लामा बोलिने प्रमुख भाषा हो I चाहे लण्डन होस्, चाहे वाशिंगटन डिसी होस्, चाहे काठमाडौँ होस्, एउटा बैत्डेली ले आर्को बैत्डेली लाई संसार को जुनसुकै कुनामा भेटदा पनि बैत्डेली भाषा मा कुरा गर्नु ठेट बैत्डेली को पहिचान र परम्परा हो I "इज्या" भने शब्द बैत्डेली शब्दकोष को सबभन्दा सुन्दर र आत्मीय शब्द हो, जसको आर्थ नेपाली मा "आमा" हुन्छ I

देश भित्र र बाहिर संसारका विभिन्न कुनामा जीबन निर्वाह गरिरहेका बैतडी र बैत्डेलीलाई माया र ममता गर्ने हामी सबैको बिचमा एउटा सम्बन्ध बनिरहोस, एउटा आत्मियता रहीरहोस, बैतडीका गतिबिधि हरु फेषबुक मै देख्न र हेर्न पाइयोस भन्ने अभिप्राय ले यो फेषबुक ग्रुप निर्माण गरिएको हो I

बैतडी संग सम्बन्धित फोटो, भिडियो, समाचार, लेख-रचना, इत्यादी यो ग्रुपमा समाबेस गरि हाम्रो यो "बैतडी समाज" लाई रोचक र बैतडीमय बनाउन हामी हाम्रा सबै सदश्यहरु लाई हार्दिक अनुरोध गर्दछौ I

(मेरो बैतडी)

चराहरुको चिरबिर बोलि i
हरभर वनको बास ii
सान्त सागरको रिमझिम काली i
सुखको त्यो आभास ii
फुलित फुलको मिठो सुगन्ध i
माहुरीको त्यो लाम ii
कोयली को कोह-कोह बोलि i
बसन्त को उपहार ii
खोलाहरु को गहना त्यो इन्द्रेणी को बास i
लठठ परेको बालक त्यो घुम्छ बसन्त सहार
पहाड पर्वत लाम परेका i
प्रकृति को उपहार ii
हरभरा हरिया पहाडहरु मा i
जगदिश्वर को राज ii
कालिको त्यो फेद माथि i
त्रिपुरा सुन्दरी को बास ii
दशरथ जस्तो छोरा त्यसको i
मत्रभुमी मा बलिदान ii
संसकृति को सिहासन मा i
छ त्यो राजबिराज ii
सुन्दर सान्त हर्सित ठाउँ i
बैतडी त्यसको नाम ii

ATI AAWASHYAK SUCHANA....!!!!

yo group ka sampoorna sadasya haroo laai mero Namaskaar!!!!
maile dherai patak bhanda pani kehi manchheharoo yo group ma Ashlil samagri haroo post gari raheka chhan. maile yasta post haroo yo group ma nagari dinuhola bhaner patak patak bhaniraheko chhu.
yo group hami baitadi baasiharoo ko euta samudaya jastai ho. jasma hamrai daju bhai tatha didi bahini haroo chhan.
tyskaaran ma ajhai pani prashta garer bhanchhu kripaya tal ullekh garieka samagri haroo yo group ma post nagari dinu hola.

1. Kunai pani kisam ka Ashlil photo haroo tatha samagri haroo.
2. nachahida advertisement haroo.
3. Aafna personal photo haroo.
4. Baitadeli, Doteli, nepali tatha english bhasha bahek anya bhasha ka lekh haroo tatha samagri haroo.
5. kasailaai aaghat puryaun sakne photo tatha yasta samagri haroo.

yasta post garne laai pahile ta hataun aagraha garinechha tar tysle hataen bhane tyslaai yo group baatai hataine chha.
ma antyma pani bhanchhu kripaya yo group laai aafno samaj jasto maner yo group laai swachchha manoranjan dine prayas garnuhola.

..BAITADI SAMAJ...BAITADI ANI BAITADELI HARUKO AAWAJ...

ADMIN
Deepak Raj Pant.