जर्मनीमा बस्ने सबै नेपाली दिदीबहिनी तथा दाजुभाई हरुले यो facebook group मा समाबेश हुन सक्नु हुन्छ। आफ्ना साथीहरुलाई समाबेशहुनका लागि प्रेप्रित गर्न सक्नु हुन्छ। अनी आवश्यकता पर्दा सभ्य भाषामा आफ्नो भावना वा सुचना आपसमा आदन प्रदान पनि गर्न सक्नु हुन्छ। यो समुह नेपालसँग सम्बन्धित सबै पार्टी, संगठन, जात, जाती आदी जस्ता घेरा बाट उठेर केबल नेपाल र नेपालीको सामुहिक हित र समस्याहरुसँग मात्र सरोकार रख्दछ। साथै जर्मनीमा आफु बस्ने ठाउँ वरीपरी बस्ने नेपाली हरुसँग आवश्यकता पर्दा भेटघाट गर्न चिनजान गर्न सजिलो होस भन्नका लागि बनाएको हुनाले यो group मा रहेका साथीहरुले एक अर्का सँग संपर्क गर्न पनि सक्नु हुनेछ ।
group email: nepalese.germany@groups.facebook.com